रास्वपा संसदीय दलको बैठक बस्दै

२०८१ श्रावण २९, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। मुख्यतया: जलन सम्बन्धी विधेयकमा छलफल  बैठकको एजेन्डा रहने रास्वपाले जनाएको छ।

आज मंगलबार बिहान १०: ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेन्डा तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार