मन्त्रीहरूलाई गगनको सुझाव: भदौ महिना भरी मौन व्रत लिनुस्

२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा भएका मन्त्रीहरूलाई भदौ महिनाभर मौन व्रत बस्न सुझाव दिएका छन्।मंगलबार प्रतिनिधि सभामा बोल्दै थापाले एक महिना काम गर्न मन्त्रीहरूलाई सुझाव दिएका हुन्।

उनले भने,’भदौ एक महिनासम्म मन्त्री ज्यूहरू नबाेल्दिनुस, साउन महिना सकियो। अब भदौ एक महिना मान्य मन्त्रीहरुले नबोल्ने उद्घाटन नगर्ने व्रत लिनुस्। तपाईँहरू काम गर्नुस् त्यसको प्रचार गर्ने जिम्मा हाम्रो हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार