यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ श्रावण ३१, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ३५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १७ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार