गुल्मीमा एक पुरुष मृत फेला

२०८१ भाद्र ११, मंगलवार

गुल्मी : गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा इस्मा गाउँपालिका- ५ का ५५ वर्षीय टोपबहादुर चुदरा छन् ।

चुदरा इस्मा गाउँपालिका-१ झर्नास्थित तम्घास सिमलटारी सडकदेखि ७ मिटर खेत बारीमा मृत फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार