सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

२०८१ भाद्र १२, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ५३ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १८ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार