नेकपा एसको पोलिटब्युरो सदस्यमा विरोध खतिवडालाई लाेकप्रिय मत

२०८१ भाद्र १३, बिहीबार

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।

पदाधिकारीको परिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम पनि आएको छ । प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । रामकुमारी झाँक्रीले १८२ पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार