एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त

२०८१ भाद्र १३, बिहीबार

काठमाडौं : सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार