एकैपटक ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा (सूचीसहित)

२०८१ भाद्र १८, मंगलवार

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले एकैपटक ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ।

प्रहरी महानिरिक्षकको निर्णय अनुसार प्रचलित नियमानुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी निरिक्षकहरूको सरुवा गरिएको हो।

जसमा काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं.२ प्रशासन शाखा महाराजगञ्ज काठमाडौँमा अक्षय कुमार रावललाई सरुवा गरिएको छ भने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखामा अच्युत गिरीलाई ल्याइएको छ।

त्यस्तै प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ।

प्रहरी निरिक्षकहरूको सरुवासहितको सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार