पूर्वी नेपालमा भूकम्पको धक्का

२०८१ भाद्र २१, शुक्रबार

काठमाडौँ : भुटान केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार साँझ स्थानीय समय अनुसार ८ बजेर २८ मिनेट जाँदा भुटानको थिम्पु जोङखाग नजिकैको केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ।

भूकम्पको धक्का भारतको सिक्किम र पूर्वी नेपालका केही क्षेत्रमा समेत महसुस गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार