निजामती सेवा दिवस : उत्कृष्ट ४० जनालाई पुरस्कार

२०८१ भाद्र २२, शनिबार

काठमाडौं : सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ।

वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा  कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार