काठमाडौं : डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगि प्रकरणमा जेल जाने पक्का भएपछि ‘क्लिन चिट’ पाएको भनेर भ्रम फैलाएको बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रास्वपाका निष्काशित महामन्त्री ढकालले सो कुरा बताएका हुन् ।