दरबारमार्गको कन्सर्टमा बालेनका समर्थकमाथि कुटपिट

२०८१ आश्विन ३, बिहीबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकमाथि कुटपिट भएको छ ।

दरबारमार्गमा जारी नेसनल डे कन्सर्टमा बालेनका समर्थकमाथि कुटपिट भएको हो । नेसनल डे कन्सर्टमा केही युवाहरूले मेयर बालेनका समर्थकले बालेनका पक्षमा नाराबाजी गरेका थिए । बालेनको पक्षमा नाराबाजी गरिएपछि अर्को पक्षले उनीहरूमाथि कुटपिट गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार