दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

२०८१ आश्विन ६, आईतवार

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गत उनी आजै पक्राउ परेका थिए । उनलाई प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार