रविको हिरासत बास लम्बिएपछि छलफलमा रास्वपा नेताहरू

२०८१ कार्तिक २२, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही कात्तिक २३ गतेसम्म हिरासतमा बस्नुपर्ने भएपछि नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

रवि पक्षका वकिलहरूले यस पटक पनि उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेका थिए । तर अदालतबाट १० दिनको म्याद थपिएपछि उनीहरू आक्रोशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार