काठमाडौँ : भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार बिहान कास्की र मनाङ्गको सीमा आसपास (अन्नपूर्ण बेस क्याम्प) केन्द्र भएर बिहान १०:१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा