चार जना एसपी एसएसपीमा बढुवा सिफारिस

२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँ : नेपाल प्रहरीका चार जना (प्राविधिकतर्फ, चिकित्सक) प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफरिस गरिएको छ ।

बढुवा समितिको बिहीबार बसेको बैठकले डा केदार खड्की, डा छन्दबहादुर बुढाथोकी, डा पवन कुमार राय र डा सुवर्ण कुँवरलाई बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार