प्रधानसेनापतिद्वारा रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा दर्जामा पदोन्नति भएका प्रदीपजङ्ग केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर १० गतेको निर्णयबाट केसी रथीमा पदोन्नति भएका हुन् । पदोन्नतिसँगै उनलाई बलाध्यक्षमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार