भोली सार्वजनिक बिदा

२०८१ मंसिर १५, शनिबार

काठमाडौं : भोलि उपचुनाव हुने पालिका र वडामा मतदानका लागि सार्वजनिक बिदा हुने भएको छ। सम्बन्धित पालिका र वडाले सूचना जारी गर्दै बिदा दिने जानकारी दिएका छन्।

पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ। यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार