दाङमा हाइस दुर्घटना

२०८१ मंसिर २४, सोमबार

दाङ : पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको राप्ती गाउँपालिका- २ मा गएराति एउटा हाइस गाडी दुर्घटनामा परेको छ।

राप्ती-२ स्थित कटेशखोला नजिक गएराति लु २ ख ४२०४ नम्बरको हाइस बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। कपिलबस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको हाइसबस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ।

तीव्र गतिको कारण हाइस पल्टिएर उत्तानो परे पनि कुनैपनी मानविय क्षती भने नभएको ट्राफिक प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार