विराटनगरविरुद्ध काठमान्डुको महत्त्वपूर्ण जित

२०८१ मंसिर ३०, आईतवार

काठमाडौँ : विराटनगर किंग्सविरुद्ध काठमान्डुले महत्त्वपूर्ण जित हासिल गरेको छ।

प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले जितेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार