आज घट्यो सुनको मूल्य

२०८१ माघ १०, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ५९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ९५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १८ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार