देशलाई दलालको हातमा राखेर चुप लागेर बस्दैनौँ : विप्लव

२०८१ माघ १५, मंगलवार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देशलाई दलालहरूको हातमा राखेर चुप लागेर नबस्ने बताएका छन्।

समाजवादी मोर्चाले मङ्गलबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले यस्तो बताएका हुन्। ‘देशलाई दलालहरूको हातमा राखेर चुप लागेर बस्दैनौँ,’ चन्दले भने, ‘देशलाई विदेशीहरूको हातमा राखेर चुप लागेर बस्दैनौँ। नेपाल नेपालीहरूको बन्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार