सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८१ माघ १६, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार