महिला टी-२० : आज थाइल्याण्डविरुद्ध खेल्दै नेपाल

२०८१ माघ १९, शनिबार

काठमाडौं : अन्तर्राष्ट्रिय महिला टी–२० सिरिजअन्तर्गत आज नेपालले थाइल्याण्डसँग खेल्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मध्याह्न सवा १२ बजे सुरु हुनेछ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार