जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ माघ २२, मंगलवार

काठमाडौँ : जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (मंगलबार) बिहान मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटना भएको हो।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मृतकको पहिचान भने खुल्ल नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार