जसपा नेपाल सिद्धान्तलाई सत्तासँग साट्दैन : प्रवक्ता सुमन

२०८१ माघ २५, शुक्रबार

काठमाडौं : जसपा नेपालका प्रवक्ता मनीष सुमनले आफ्नो पार्टीले विचार र सिद्धान्तलाई सत्तासँग नसाट्ने बताएका छन्।

‘प्रष्ट हुनुस्, जसपा नेपाल आफ्नो विचार-सिद्धान्तलाई सत्तासँग साटदैन,’ प्रवक्ता सुमनले फेसबूकमा लेखेका छन्। उनले थप भनेका छन्, ‘जसपा नेपाललाई कहीँबाट कुनै सतही प्रस्ताव आएको पनि छैन। आज संसद्को कार्यसूचीमा नै नरहेको विषयबारे पार्टीले निर्णय नै गर्नुपरेन। पार्टीले उचित समयमा उचित निर्णय लिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार