सुनको मूल्यमा भारी गिरावट

२०८१ फाल्गुन ४, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेकोछ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार