श्रीराममहाक्रतु स्तम्भ

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेको श्रीराममहाक्रतु स्तम्भ ।

मुक्तिनाथ मन्दिरका प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उक्त स्तम्भभित्र एक हजार करोड रामनाम मन्त्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार