सहायक रथी जिसी उपरथीमा बढुवा

२०८१ फाल्गुन १५, बिहीबार

काठमाडौं : नेपाली सेनाका सहायक रथी कृष्णबहादुर जिसी उपरथीमा बढुवा भएका छन्।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जिसी उपरथीमा बढुवा भएको जानकारी दिए। जिसीलाई मध्यपूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार