
काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी २५ निर्णयहरू सार्वजनिक गरेका छन्।
वैदेशिक ऋणका लागि प्रक्रिया अघि बढाउदेखि विभिन्न निकायमा नियुक्ति तथा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगसम्मका निर्णयहरू सोमबारको मन्त्रिपरिषद्ले गरेको छ ।