घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८१ चैत्र २, शनिबार

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ।

नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार