लगातार ३ वटा भूकम्पको धक्का

२०८१ चैत्र ४, सोमबार

काठमाडौं : इथियोपियामा आइतबार अबेर राति भूकम्प गएको थियो । त्यसपछि लगातार कम्पनहरू गइरहेका छन्।

इथियोपियामा पहिलो भूकम्प राति १२:२३ बजे गएको थियो, जसको तीव्रता रेक्टर स्केलमा ५.५ मापन गरिएको थियो। यसपछि ४.३ र ५.१ तीव्रताको भूकम्प पनि आयो। मानिसहरूले निरन्तर भूकम्पको सामना गर्नु परिरहेको छ।

भूकम्पका कारण दुवै देशमा अहिलेसम्म कुनै पनि प्रकारको जनधनको क्षतिको खबर नआए पनि मानिसहरूमा त्रासको वातावरण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार