सुनको मूल्यमा भारी वृद्धि, बनायो नयाँ रेकर्ड

२०८१ चैत्र ५, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ७५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार