७ जिल्लाका सीडीओ फेरिए, कुन जिल्लामा को ?

२०८१ चैत्र ६, बुधबार

काठमाडौं : सरकारले ७ वटा जिल्लामा सीडीओ परिवर्तन गरेको छ । गृह मन्त्रालयले बुधबार कपिलवस्तु, पर्वत, सुर्खेत, नवलपुर, बाग्लुङ, उदयपुर र अछाममा सीडीओ परिवर्तन गरेको हो ।

पुराना सीडीओहरूको सरुवा गरेर कपिलवस्तुमा दिलकुमार तामाङ,पर्वतमा हरिप्रसाद घिमिरे, सुर्खेतमा जगदिश्वर उपाध्याय, नवलपुरमा भविश्वर पाण्डे, बाग्लुङमा कुमानसिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुइँटेल र अछाममा आनन्द सारुलाई पठाइएको छ । यसक्रममा मन्त्रालयले १३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

 null

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

ताजा समाचार