बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

२०८१ चैत्र १८, सोमबार

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक आज बस्दैछ। आज साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

गएको शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक राखेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार