काठमाडौं : सरकारले चैत २४ गते सार्वजनिक बिदा दिएको छ।
रामनवमी पर्वका अवसरमा सरकारले बिदा दिएको हो। बिदाको सूचना बुधबार राजपत्रमा प्रकाशित गरिएको छ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा