काठमाडौँ : काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ । बिहीबार मध्याह्न उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसिरहेको छ ।
बैठकमा मेयर बालेन्द्र शाह भने अनुपस्थित छन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा