नेपाल प्रहरीका ६१ जना बरिष्ठ सई इन्सपेक्टर बढुवामा सिफारिस

२०८२ बैशाख १, सोमबार

काठमाडौं : नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

२०८१  साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई)हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसी लगायत छन् ।

490169169_988811483381375_8757096092177144439_n490062838_988811490048041_5414565410093030868_n490294465_988811470048043_993403685426686369_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार