कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

२०८२ बैशाख २, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

कांग्रेसलै वैशाख १७ गते ललितपुरस्थित पार्टी कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई बैठकमा सहभागीका लागि निमन्त्रणा गरिएको मुख्य सचिव पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार