रुकुम पूर्व : रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ बोजेरी पुल नजिकै एक पुरुषको शव फेला परेको छ।
मृत फेला पर्नेमा सोही वडाका जित बहादुर बादी रहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसकेको र विस्तृत विवरण आउन बाँकि रहेको स्थानीयले बताएका छन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा