मन्त्रिपरिषद् बैठक बस्दै

२०८२ बैशाख १५, सोमबार

काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

बैठक साँझ साढे ६ बजे बोलाइएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार