यस्तो छ आज सुनचाँदीको मूल्य

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय  १५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १ हजार ९ सय ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
2
+1
1
+1
0

ताजा समाचार