मन्त्रिपरिषद् बैठक स्थगित

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौँ : आज बिहान १० बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ।

शुक्रबार बिहान १० बजेका लागि तय गरिएको बैठक र कार्यक्रम हाल स्थगन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थगनको कारण भने खुलाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार