एमाले सचिवालय बैठक बस्दै

२०८२ बैशाख २१, आईतवार

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो २ बजे च्यासलस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषय, सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल र समीक्षा हुने एमालेले जनाएको छ । यसअघि शनिबार संसदीय दलको बैठक समेत बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार