पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३, मंगलवार

काठमाडौं : पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ।

थापाथालीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको उनका भाई समिर नेपालले जानकारी दिए। उनी केही दिनदेखि अस्पताल भर्ना भए। उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए। पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो।

रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार