प्रहरीका २०८ असई सईमा बढुवा

२०८२ बैशाख २३, मंगलवार

काठमाडौं : नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन् ।

प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जनपद समूहतर्फ बढुवा भएका सईहरुको पदस्थापन समेत भएको छ । उनीहरूलाई सम्बन्धित कार्यालयबाटैदर्ज्यानी चिह्न प्रदान गर्न पनि प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो ।

मंगलबार बढुवा भएका सईलाई दर्ज्यानी चिह्न पनि प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार