जनार्दनले भेटे देउवा

२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

शर्मा देउवा भेट्न शुक्रबार (आज) देउवानिवास बूढानीलकण्ड पुगेका हुन्। भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको शर्माले बताएका छन्।

‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भयो,’ शर्माले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार