नेपाल विश्वकपको ग्लोबल छनोटमा

२०८२ जेष्ठ ५, सोमबार

काठमाडौँ : नेपाल आइसिसी महिला टी२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ। एसिया क्वालिफायरको सुपर थ्रीमा आज युएईलाई पराजित गर्दै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको हो।

युइईले दिएको १ सय १५ रनको लक्ष्य पूरा गर्दै नेपालले १० राष्ट्र सहभागी हुने छनोटमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार