युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

२०८२ जेष्ठ १३, मंगलवार

काठमाडाैँ : नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।

मंगलबार सम्मपन्न मतगणनाबाट प्रतिद्धन्द्धी सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । १ सय ८८ मत बढीले थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार