भूकम्पको धक्का महसुस

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौँ : कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे कास्कीको फुलिबाङनजिक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार